सड्क निर्माणमा ध्यान दिऊ

विकासका प्रमुख आधार मध्य  सडकलाई मुख्य रुप लिन सकिन्छ  सडक विना कुनै पनी भौतिक विकासका पूवार्धामहरु निमार्ण गर्न सकिदैन ।
्यस्तै जिल्लामा रहेको हरेक सडक हरु वर्षात सगै वगेर जाने गरेका छन् ।
जिल्लामा अलि अलि निमाण गरिएका  भएको सडकमा पनि सम्वन्धित निकार्यको ध्यान पुग्न सकेको छैन बषौ वर्ष करोडौ रकम त्यहि बाटो मा पोख्दै आएको नगरपालीकाले समेत सदरमुकाम भित्रने काँडाचौरको सडकमा आखाँ पु¥याउन सकिरहेको छैन । सडक आएपछि स्वर्गनै पुगेजस्तो खुसीयाली मनाएका दैलेखका अधिकाँस सडकहरु अहिले बन्द भएपछि निराशा छाएको       छ । त्यो पनि अनौठो बिषय होईन् । किनकी दैलेख सदरमुकाम भन्दा १० किलोमिटर वरपरका सडककै लाजमर्दो अवस्था भएपछि गाउँको कुरा गरेर कुनै साध्यन नै लाग्ने छैन् ।
सदमरमुकाम हुँदै महावु जोड्ने मुख्य सडकको रुपमा रहेको सदरमुकाम देखी देशीगाडे सडकको अहिले काँडाचौरमै देखिएको बिजोगले जो कोहीले पनि अनुमान गर्न सक्छ सडकमा कति       स्तरिय काम भएको रहेछ भनेर ।
ग्रमिण पहुँच पहिलो, दोस्रो र तेस्रोको मात्रै कराडौं रकम त्यही वाटोमा सकिएको छ । नारायण नगरपालिकाले प्रत्येक बर्ष लाखौं रकम त्यही वाटोमा खर्च गर्ने    गर्दछन् तर खर्च खर्चमै सिमित छ यस बारे जिल्लामा रहेका निकार्यको ध्यान त्यस तर्पm जान आवश्यक छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार